संघीयता आफ्नै खोज्यो जीतु खड्का गाउँले गजल नारी दर्पण मा प्रकासित by jeetu.khadkaNovember 11, 2012संघीयता आफ्नै खोज्यो फट्याङ्राले पनि गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनि ।।१।। पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनि ।।२।।