म बाँचिरहेको देश विक्रम नेपाली गद्य कविता अन्तरंग साप्ताहिक पत्रिका by विक्रम पवनDecember 6, 2012पहाडै पहाडको चट्टान छ सगरमाथाको उच्च शिर छ ऊ कहिले झुक्न जान्दैन । जहाँ, हिऊका कणहरूले भरिपूर्ण छ अन्नपूर्णको काखमा फेवा सल्बलाई रहेको छ