कौवाले कान लैजाँदा भैरव अर्याल हास्यव्यङ्ग्य घुम्ती (हाँस्यव्यंग्य संग्रह) by editorFebruary 2, 2014कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले हामीसित सोध्नुभयो ।