धरान टीका मिलन छन्द कविता साहित्य सौगात बर्ष - ३१ पुणांक - ७४ by tikamilanFebruary 26, 2013भेडेटार सिरान उत्तर गरी पस्रिरहेको यसै साँच्चै सुन्दर यो बिशाल नगरी भेटिन्न अर्को कतै ठूला बृक्ष थिए बिशाल वन थ्यो पैले यसै ठाउँमा आरावाल पसे कटान सुरुभो धरान् बनाए त्यहाँ