Skip to content

जनमत साहित्यिक मासिक

तीन टुक्रा – गति, गीत, पलायन

गति
आओ अन्तिम गफ गरौं
थुप्रा हिजोहरूको बारेमा
जहाँ मौनता सिवाय के छ र ?

गीत
आज फेरि तिनी आएकी छिन्
उर्लंदो सागरको चीसो लहरले
मुटुभरिको दाग पखाल्न ।