हल्लै हल्ला संविधान (गजल) करन बिवश गजल करन बिवश को 'गजल यात्रा' गजल सङ्ग्रह भित्र बाट........ by Karan.BiwashaFebruary 23, 2014हल्लै हल्ला सँविधान, बन्दैन भन्ने चल्छ नेपालमा कुन्नि किन हरेक दिन, सरकार ढल्छ नेपालमा चर्का-चर्का स्वरहरूसँगै, बिरोध गर्दै एक अर्काको सडकमा वर देखि परसम्म, टायर मात्रै जल्छ नेपालमा
मर्ने र मार्ने खेल…………..(गजल) करन बिवश गजल करन बिवश को 'गजल यात्रा' गजल सङ्ग्रह भित्र बाट........ by Karan.BiwashaFebruary 17, 2014मर्ने र मार्ने खेलसँगै, टुहुरा भए कति नेपालमा नवीन सपना सारा, अधुरा भए कति नेपालमा सिन्दुर पुछिए कयौ, नेपाली नारी मनहरूका मनका रहर सारा, अपुरा भए कति नेपालमा
काँडामाथिकै यात्रामा (गजल) करन सिंह सुतार 'बिवश' गजल करन बिवश को 'गजल यात्रा' गजल सङ्ग्रह भित्र बाट........ by Karan.BiwashaFebruary 10, 2014काडामाथिकै यात्रामा, हिडाउदै छ जिन्दगी यादका मिठा प्यालाहरू, पिलाउदै छ जिन्दगी अन्यौलताकै कुइरोमा, रुमलिएर बाच्नु पर्दा यहाँ दुई चार बोतलहरू अनायासै, खिलाउदै छ जिन्दगी