Skip to content

'आफ्नै नयाँ रचना

शम्धि

राजतन्त्र हटाएर आएको गणतन्त्र
हे इश्वर शम्धि नियुक्तगर्ने केहो मन्त्र
बामदेब सरकार के हो हाथमा बाध्य
भाइरस नछुने जनतालाइ निदेउ यन्त्र

प्रति १

नेपाली सोनेट
सुरेश काफ्ले `विदारक´
प्रति १
हाँसो यो सुखदुःख सब बाड्दो छ जन्मेर छोरो
छोरो बढ्यो अब त वयले वीस पुगेर मेरो
पढ्यो धेरै अब त उसले देख्छु उस्को तयारी
खोज्यो माया दिन र ममताकि संगी छिन् बुहारी ।

नारी माता सफल मनको तीमि बनेर छाँया
खानी देख्नेछु अझ तीमिमा तिक्ष्ण मीठो छ माया
जाती भिन्नै भए पनि उस्तै, उस्तै रकति छ सब
मीठो बोली वचन दिन जन्मेर आयौं कि अब ।

नानी छोरो ! रनवन डुली दुबै आत्मा नचाऊ
छोरो आधा अंश हो मनको स्वच्छ राखे बताऊ