पचासौं वर्ष पूरा भो होम सुवेदी आधुनिक गीत मेची बहुुमुखी क्याम्पस स्वर्णवर्ष स्मारिका by HomSuvediJuly 4, 2015उहिल्यैदेखि मेचीले अज्ञानको अँध्यारो फाल्दैछ मेचीका छाल छालमा सिर्जना नौलो ल्याएर यहाँका मुटुमुटूमा शिक्षाको ज्योति बाल्दै छ, ज्ञानको ज्योति बाल्दैछ आहा यही हो मेची क्याम्पस, लालाला यो हाम्रो मेची क्याम्पस ।