बाँचेर देखाउनु छ समर्पित प्रकाश गद्य कविता टीएमसी सौगात by samarpit prakashFebruary 10, 2016जिन्दगीले मलाई दुखी हुने हजारौं कारण बतायो मैले जिन्दगीलाई खुशी हुन एउटा कारण बताउनु छ बालक जस्तै पिर रहित केवल एकदिन मलाई बाँचेर देखाउनु छ।