वीर नेपाली सुरेन्द्र महर्जन अमर स्वदेश गीत हाइलाइट नेपाल by सुरेन्द्र महर्जन अमरMarch 11, 2016वीर नेपालीहरूको शिर हो सगरमाथा चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा । भावीले नेपाली भै जीउने मौका दिएको छ दुनियाँले देखोस निधारमा नेपाल लेखेको छ, देशकोलागि मर्छौ झुकाउन्नौ माथा चार भञ्ज्याङ् हाम्रै हो गाउँछौँ देशको गाथा ।