Skip to content

सूर्य खबर

मिस्ड कल सार्वजनिक

madhav-ghimire-miss-called
सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । कवि, गीतकार, साहित्यकार तथा गायक सुरेन्द्र महर्जन ‘अमर’ को कृति उपन्यास “मिस्ड कल” राष्ट्र कवि माधव घिमिरेबाट सार्वजनिक भएको छ । विभिन्न विद्या कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लधु कथा, गीतिनाटक, उपन्यास आदि क्षेत्रमा कलम चलाउँदै आउनु भएका ‘अमर’ गायन क्षेत्रमा पनि सकृय देखिन्छन् भने ‘अमर’ उपन्यास लेखनमा पनि सकृय नै छन् । निरन्तर साहित्य सृजना गर्दै अमरले नेपाली साहित्य फाँटमा फेरि एउटा साहित्य सिर्जना गर्नु भएको छ ।