Skip to content

मनको तरँग - लेखकको आफ्नै किताब

नशा

नशा चढेछ कि के हो सबै मलाई मात्रै हेर्छन् ।
झलमल्ल दिनमा पनि किन ग्रहण लाग्या देख्छन् ।।

मलाई हो चढेको नशा मलाई नै किन अर्घेलो देख्छन् ।
नशामा झुमीझुमी रम्न छोडी अरूलाई किन हेर्छन् ।।