Skip to content

चीत्कार मुक्तक सङ्ग्रह

दुई मुक्तक टुक्रा (चराको कुनै देश हुँदैन)

(एक)

चराको कुनै देश हुँदैन
छल्ने उसको कुनै भेष हुँदैन
खस्दैन जहिले उडिरहन्छ, जहाँ
धोका दिने कुनै परिवेश हुँदैन ।