Skip to content

'आजै सिर्जना गरेको/नागरिक दैनिकमा प्रकाशित

गजल

गजल
सगै खाको कसम अधुरो तोदेर गयौं,
पापी यो दुनियामाँ एक्लै मलाई छोदेर गयौं |

कति थिए हाम्रो सपनाहरू सङै जिउने,
मेरो माया बिच मै छोदेर गयौं |

हर दिन भिजिन्छ सिरानी मेरो ,तिम्रो यादमा,
आखाहरु मेरो तिम्ले ,जिन्दगीभरलाई भिजायर गयौं |

बाच्ने सबै मेरो रहरहरु , जिन्दगीको तिम्ले,
सधैं भरिको लागि , मृत्युतिर मोदेर गयौं |