पिएर त हेर भूपि शेरचन मुक्तक घुम्ने मेचमाथि अन्धो मान्छे by kbsJune 29, 20081 Comment‘मैले पिएकोमा रिसाएका साथीहरु पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरु जिएर त हेर, जिउन झन् गाह्रो छ !!’
हाइकु प्रकाश पौडेल माइला हाइकु by kbsJune 22, 2008१ सलाई कोर्छिन् आँखा मिच्दै बाटुली आज रोपाईँ । २ पहाड चढ्छु लालीगुराँस टिप्न भत्कन्छ सिँढी । http://japan.inls.org/99thlaxmijayanti.htm#gajal.haiku-prakashpoudel
लालाबाला काप्न थाले नाना लिएर आउनु प्रकाश पौडेल माइला गजल by kbsJune 22, 20084 Commentsआँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु लालाबाला काप्न थाले नाना लिएर आउनु । दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।