Skip to content

Lostprabin

BOOKLOVERS NEPAL

.किताबका किराहरुका निम्ति हामीले फेसबूक मा एक साहित्यिक प्लातफोर्मको परिकल्पना गरेका छौ /आफुले पढेका वा पद्न मन लागेका कुनै पनि कृतिका समिछ्या वा समालोचना वा छलफलका निम्ति “बूकलोवरस् नेपाल (BOOKLOVERS NEPAL)”मा सम्पूर्ण किताबप्रेमी नेपाली दाजुभाइ दिदीबहिनी लाई स्वागत छ /

यो लिंकमा जानुहोला
https://www.facebook.com/groups/booklovers.nepal/