कहाँ भाग्यौ हँ!
अतृप्त प्यास मेटन
मुटु छाडिछौ ।

रित्तो त्यो मन
भो म अट्न सक्दिन
पाप गाडिछौ ।

खै मेरो मुटु!
चोरेर लगी तिम्ले
अन्तै बाडिछौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *