Skip to content

Basanta Subedi

साहित्य

विष्व मान चित्रमा एउटा भु–परिवेष्टित राष्ट्रको रुपमा परिचित नेपाल जुन विष्वका अधिकांश समुदाय एवं ब्यक्तिका लागि उपयुक्त गन्तब्यको रुपमा परिचित छ । सानो देश भएर पनि प्राकृतिक सौन्दर्यताले गर्दा पर्यटक

विवाहको गलत संस्कार र युवा मानशिकता

आजको एक्काईसौँ शताब्दीका किशोर किशोरी हरु जसमा हरेक समय गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड परिवर्तन गरिरहने चाहना हुन्छ । आजका युवा पुस्ता आप्mनो वाईकको पछाडीको सिटमा हरेक क्षण फरक फरक सुन्दरी लाई राखेर हिड्ने