Skip to content

bindashhari

जाडो

विहानको सूर्यले मधुरो किरण
अँझै ओछेन छोड्न मन छैन
नुहाउनको कुरै छोडौ
उठ्न अझै मन छैन
साथ मा प्राइभेट नोकरी
सारै गारो पर्यो यो जाडो ले

HariKhatiwada

जनान्दोलनका शहिदको सम्झना

हिजोसम्म एक दिन नबिराई आन्दोलनमा
तिमी न्वारनदेखिको बल सडकमा लगाएर
कति योजनाहरू तर्जुमा गरेका गरेका थियौ
नजरबन्द लाठीचार्जका आदेशहरू भोगिरहेका थियौ
महान कर्तव्यबाट कहिल्यै विचलित हुनुहुन्न भन्दै
सदैव प्रफुल्लित तिमी गणतन्त्र जिन्दावाद ! भन्दै
अगाडि बढिरहने राष्ट्रका लागि
आज तिम्रो सपना चकनचुर परेर

कुन्नि

जिज्ञासालाई भयले जितेको छ ।
जीवनमा आएको कुरा गुमाएकी महिला
चुकुल लगाएर मख्ख परेकी छ ।
महिला एउटै धोको छ स्पर्श
जुनलाई साक्षी राखेर
अर्पित जीवनमा अरू दखल आउने छैन ।
गला अवरुद्ध जीवनमा
मोबाइलको स्विच अफ गरेको छ ।

मायाका दिनहरू

बिरानो ठाउँमा संघर्ष र दुखको आँशुमा
मेरा लागि दुई चार पेग नपिई माया
हो माया ती दिन
ती कहाली लाग्दा दिनहरू मायाका
लुकामारी खेल्दै बसिरहेका दिनहरू
बाँकी दिनहरू स्वयमले तय गर्नुपर्ने
हँसिलो चेहेरा,
भर्खरै यौवन अवस्थमा प्रवेश गरेकी

शंका

आफैमा ठूलो शंका
जहाँ भए पनि
अहिले भरखरै
तिमीले धेरै कुरा
मेरो मनमा ठूलो शंका पर्दै थियौ
उदास उदास थिएँ म
तिम्रोलागि मेरो अनुहारमा
नमूना को लागि
रुपा नभएको
नमूना झैं लागिरहेथ्यो