Skip to content

मायाका दिनहरू


बिरानो ठाउँमा संघर्ष र दुखको आँशुमा
मेरा लागि दुई चार पेग नपिई माया
हो माया ती दिन
ती कहाली लाग्दा दिनहरू मायाका
लुकामारी खेल्दै बसिरहेका दिनहरू
बाँकी दिनहरू स्वयमले तय गर्नुपर्ने
हँसिलो चेहेरा,
भर्खरै यौवन अवस्थमा प्रवेश गरेकी
मधुर मुस्कानका लहरहरू
हो माया चन्द्रमाको प्रकशीय चेहेरा,
तर अपराधको आरोप लाग्छ
तिमी हेरी राख सपना
मान्छेले मान्छेलाई जति लोभ्याउँछ,
मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ ।
हो तिमी हेरी राख माया ती दिनहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *