Skip to content

ghintang0

मान्छे खोज्न कहाँ जाउँ आफै भित्र भेटिन मैले

भोलिमा रुमल्लिएको आज देखिन मैले,
मान्छे खोज्न कहाँ जाऊँ आफैंभित्र भेटिन मैले

तिम्रो अगाडि आफ्नो मुटु फेरी फेरी रेटिन मैले,
मायाको भुंग्रोमा विश्वासको झिल्को भेटिन मैले

बन्द बाकसभित्र आज एउटा लाश आएछ

आर्यघाटमा बन्द बाकसभित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पाएर अलिकति सास आएछ

भन्थ्यो सारा संसारको सुख तिमीलाई दिन्छु
आफू मात्र हैन तिमीसाथ हुँदा संसारै बिर्सिन्छु