ऊ कमल सिलवाल गद्य कविता by kamalgJanuary 28, 2013गाडिएका आँखा एक चपरी उप्काएको भित्त्तो जस्ता गाला मुजै मुजा परेको निधार लसुनका जरा जस्ता दारी दन्ते कथाको राक्षस जस्तो जिन्ग्रिंग परेको कपाल राति के दिउसै तर्साउला जस्तो
भोक कमल सिलवाल गद्य कविता by kamalgJanuary 27, 2013आकाश निलो थियो टाढा क्षितिजसम्म थिएन बादल कतै एकतमास यौवनले उन्मत्त युवा झैँ घाम आकाशमा डुल्दै थियो टाढा कतैबाट एक जोडी भंगेरा पखेंटाभरि घाम बोकेर आए