जिउदो लास krishna khadka गजल by khadka2051July 23, 20151 Commentहिजो जिउँदो लास आर्यघाट लानुको अर्थ रहेन आज मर्यो प्राण दास आर्यघाट लानुको अर्थ रहेन जे हुनू भयो, भइहाल्यो जे हुनु थ्यो निष्पट्ट कुसम मातको मधुमास आर्यघाट लानुको अर्थ रहेन