Skip to content

krishna khadka

KrishnaKhadka

जिउदो लास

हिजो जिउँदो लास आर्यघाट लानुको अर्थ रहेन
आज मर्यो प्राण दास आर्यघाट लानुको अर्थ रहेन

जे हुनू भयो, भइहाल्यो जे हुनु थ्यो निष्पट्ट
कुसम मातको मधुमास आर्यघाट लानुको अर्थ रहेन