Skip to content

जिउदो लास

KrishnaKhadka


हिजो जिउँदो लास आर्यघाट लानुको अर्थ रहेन
आज मर्यो प्राण दास आर्यघाट लानुको अर्थ रहेन

जे हुनू भयो, भइहाल्यो जे हुनु थ्यो निष्पट्ट
कुसम मातको मधुमास आर्यघाट लानुको अर्थ रहेन

ऐया दुख्यो मन, विप्लात तड्पाइको बिजोग र
चल्दै थ्यो विचराको सास आर्यघाट लानुको अर्थ रहेन

ब्रह्माण्ड बिस्फोट, टुटे आफन्त धेरैका खै कसरी !
अब एकै चोटि सारा समाज आर्यघाट लानुको अर्थ रहेन

मरुभूमिको नाम हैन सारा वस्ती खरानि भयो हजुर
याँ न त भयो किर्या काज आर्यघाट लानुको अर्थ रहेन

कृष्ण खड्का
निष्चल अनुराग
बाजुरा
http/m.facebook.com/krishna.khadka.1675

1 thought on “जिउदो लास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *