माधुर्य ती मिठास खेम साम्पाङ राई गजल भानु स्मारिकाबाट by khemraiAugust 1, 2016माधुर्य ती मिठाससँगै पिलाइदिऊँ कि तिमीलाई सिउँदो छोप्ने रातोघुम्टो सिलाइदिऊँ कि तिमीलाई यो मनको बगैंचामा सजाउन सधैं सधैं माछीजालमा पारी माया दिलाइदिऊँ कि तिमीलाई
ओबामालाई एउटा सन्देश खेम साम्पाङ राई गद्य कविता by khemraiJuly 27, 2016जर्ज वसिङ्गटनको पाइतालामा उभिएर आफूलाई शक्तिशाली झाँक्री ठान्ने अमेरिकीहरू, सद्दाम, लादेन र गद्धाफीलाई भोक हालेर मन्साउँदैमा मन्सेन तालिवान हटेनन् अलकायदा र आई एसहरू ।
नपुङ्सक भाग्य खेम साम्पाङ राई गद्य कविता by khemraiAugust 15, 20111 Commentनपुङ्सक भाग्यलाई सराप्दै भोक आफै पिरोलिएर रोयो कुपोषित जिन्दगीको वास्तविकता छुँदै