माया नारायण पोखरेल गद्य कविता by narayan pokharelJanuary 7, 2013कोही भन्छन माया गुलियो हुन्छ कोही देख्छन माया अमिलो हुन्छ आ-आफ्नै सुर हो कि माया कहिले चकिलो, कहिले फित्तलो हुन्छ !
कुरा नारायण पोखरेल गद्य कविता by narayan pokharelJanuary 5, 2013नगर अब ,ईसाराका कुरा दु:खायर मन ,छुट्टीयका कुरा सङाल्दा सङाल्दै यी मन,टाँसियका कुरा न भेटँदा तडपियर,छटपटियका कुरा खुलाउँ कि लुकाउँ ,यी मन्का कुरा तिमी सँग अल्झेर ,लडेका कुरा बग्दै भावनामा हामी उडेका कुरा छुट्टीयर बाटो,मा चर्केका कुरा !
दिन्छौ कि माया नारायण पोखरेल गद्य कविता by narayan pokharelJanuary 4, 2013थिएन मन, आज, हराएथें कतै थिएन थाहा मलाई,थियौ कि तिमी कतै सुम्पेर सबै भाव खोजेथें बाँच्न केही दिन्छौ कि केही माया, गर्दैछु, बिन्ती यही