Skip to content

narayan pokharel

सल्किरहेछ क् न्दन !

मनका ताडनहरु
रहरका आरनहरु
पसी रहेछु ,जली रहेछु
खँलातीका ती पालनहरु !
शुन्यता छायो अबता
नभयर हो कि नबिनता
जीवनले ! लिन्छ कि बिराम
न भयरै ,नयन्भिराम !
देश त मुक छ
पार्िॅट् दिबङत !
बिभेदता बडाउदै छन्
अब ती तथागत
आज् रेखो देख्छु ,बिभाजनको
छल कपट धनको
भाइमारा ,ज्यान्मारा
भा’ छन ,देउता धामको
लज्जा,श्री छोडी दुबै
काटछन् बाटो गामको !
मागी खान्छ तेहि पनी
भकारी छ धानको !
ठुला ठुला घर् उन्कै
बन्ने सर्बहारा,
देश् हार्छ ,जन्ता हार्यो
ठोक् बजिया सारा !
घर् घर उधिनेर बनायछ खोरिया
जग सबै भत्कायर् ,बनाई रैछ करिया
आफ्नै भलो हेरने को झार आज् सेखि

न मन रह्यो, न साथी ?

कति ब्यग्र थिएँ, तिमी अाउछौं भनेर
मनभरि उमङ्का डालीहरू थिए
अंचघ्यारा गुफाका बालीहरू थिए
अस्न्ख्य चाहनाका माला, सम्झनाका धागाहरूमा उनेर
मनभरिका बेदना रोपेको थिएँ

अबिभुत लाग्छ

मनहरू छन करमा परेका,
उन्मुक्त्त आकाशको गर्छन् खोजी
रिक्तता बोकेरै बडछन
पाउका चोटहरू बोकेर
मनका खोटहरू टोकेर
निॅबिंघ्नता, देखाबटी बनेर,
खान्छ मन
ढुकढुकीमा आश बोकेर
निरलज्ज समाजमा ऊ बाँचिरहेछ

योवनाको दु:ख !

मन भरी जाल बुनेर
सपनी मा तार चुँडेर
हर दिलको ,छामि ढाल तिमि
ल्याउछौ ,हर ज्यान्मा बहार तिमि ?
रस रुपमा ,डुब्ने कोई
हिडछन कति ,तिमि छोई
हौ के ? तिमि गोरी
न हौ कसैको ? आमा छोरी ?
आँखा हर ,खोज्छन् भोग्न
रङ् रुप् त्यो ,खोज्छन् कोर्न
खुसि छौ , वा मर्छौ छोरी
हर दानब कि! स्वर्ग घोडी
रात अनिंदो ! दिन छ कालो
लज्जा रिक्त्त छ, मार्छन् अङालो
मन् भरीका सुक्छन शोक
चल्ने खलाँति , पापी पेट
मनका छबी सजाउँ , घर
पाउनु कन्हाँ ,छत त्यो ,तर्

बगरको ढुङा म !

मैले किनेका रहरहरू,
बग्दै छ जवानीसँग
रित्याएर जवानी खोज्छु
युगको हाँसो !
चिप्लिएर हिंडेजस्तो लाग्छ
पहिरोको ढुङो
बर्षातमा माटो गलेर, झर्दछ बगरमा
लडिरहेछु बगर्रको ढुङा बनेर
निष्प्राण !

टुक्ाहरू नै!

म प्रयोग् भयछु
भै रहेछु
थाह छैन् भन्दिन
नियत, गली रहेछु

झोस्छन् आगोले
सोच्छन् जलेउ कि?
तौल्छन धनले
तिम्रै हुँ! भुलेउ कि ?

रात छन् !
बाल्छिन् उज्यालो
पोतियको मनको कालो
जमि रहेछ
,छोटो टालो
क्षणिक ,सधै अंध्यारो !

माया !

माया भन्यौ ,पुज्छु भन्यौ ,दुखको सागर् रैछौ
पल पल , पग पग , सम्झनामा हुन्छौ
द्रिष्य हुन्छौ मन भित्र ,साथसङ् छाया
नजरले तिमि देख्छ ,तिमि तिमि माया !

टुक्राहरू

रक्त यी लालिको
भक्त ! रुप सालीको
योवन भज्छ नाम
सधैं गोरी कालीको

शक्तिका मतियारहरु
मातमा ! भिजेकाछन
लुकायर डस्ना तल सम्पति
जनताका खिल भयछन् !

नग्याउनु के तिनिलाई
जो स्वयम् नाड:गा छन्
लास माथिको दिग्विजयी
म्रित्यु लाई बाङा छन !

टुक्ा

भवमा छौ भवकै रीत, गीत गाई प्रीतको
रोपी लाखौं चाहना ,खोज ! हाम्रो सत्य को
रोग आफ्नै शरिरको ,अद्रिस्य त्यो तन्तुको
किन बहाउछौ मन तिमि ? बाली ज्वाला अग्नीको

जगबाट् उठाई देऊ !

छोडें मैले देश आफ्नु
छोडें आफ्नु भेष
तोडें आफ्नै मिठो माया
मायालुको केश
फुले जहाँ पिई रस
मेरो माटो पानी
छैन् केही, खोज्छु सधैं
ठाउँ यो, बिरानी !

हामी अन्योल हौं

यी रित्तिएका छन् मन
भएर संज्ञाहिन पनि
एकोहोरो म छु संज्ञा शुन्य
अन्तरकाका स्वरहरू बाँधेर
अडने खुटकिलो भाँचिए झै
बरालिरहेछन् पाईतालाहरू

म तिमी नै खोज्छु

तिमी खोज्छु हो, म तिमी खोज्छु
समथल होइन डाँडाँरोज्छु
गडेका यी पयरका काँडा
म त प्रेमको सौगात भन्छु
हर तरह तिमीमा नै लिन छु
तिमी खोज्छु हो, म तिमी खोज्छु !

म किन डराउछु यी बिकासहरु सङ्

म किन डराउछु यी बिकासहरु सङ्
जोबन् निकास भय झै
युवा पलायन् हुन्छन,
जोतन् न सकेर ,आफ्ना खेत
अरुको देशमा बौरनछन
म डराउँछु……………….
जङ्ली अब्स्था झै नांगिन खोज्छन् सुकुमारीहरु
पर्दा का परिद्रिस्य सोचेर,
पुर्खा ,बस्ति ,आफ्लिन्छन
आधुनिकतामा छरियर !
त्यागेर भेषभुषा
आदर्स ,पहिचान्
भेटछु जब ,ती बन्छन् अन्जान्
म डराउँछु ……………
कछाड लाउने बाबा लाई , टाई लाउने छोराले ,नोकर भनेको देखेको छु
सेवा र स्रिजनाकि ममतालाई
कार चडने ले ,रेटेको भेटेको छु
न दुधको मुल्य न रह्यो , न बिर्यको भाउ
दौलतको शिखरले मन् पोलेको भेटेको छु
म डराउँछु ……………

झरि मन ,

झरि भयछ मन , किन बगी दियछौ
पाइताला ती तिम्रा ,ठोकियर ,ढलिदियछौ
पछ्याउँ म कन्हाँ सम्म , फेरी तिमि अडि दियछौ
मनै त खोजि मैले,किन तिमि झरी दियछौ

चाहेर चुमन नसक्ने ,आकास बनि दियछौ
जून देखे निरन्तर किरि पो, भयी दियेछौ
जागोस सधै त्यो आत्मा बनि ,त्यो रहोस त्योधुर्ब
दोखौं निरन्तर गगन्मा ,त्यो जुन साथी सङ् !

टुक्रै टुक्रा

मन्थन्का कुरा गर्यौ, म उन्को, गन्थन्ले मरेको छु
हरेक मिलनको मागमा, सधै म ढलेको छु
उठन खोजेथें के, बचनका मारले टुटेछु म,
भनौं के, मृत छु, तरै पनि बाचेकै छु

रुम्लि रहेछ मन

मन मुर्दा भयछ
जागेछु,निंदबाट
हरायको मन्स्थितिबाट
जीवनका उन्मादहरु बाट !
म आँफै हराउन खोजेछु
आफ्नै चाहत बाट
मन सङ असरल्ल
बिबेच्य बस्तुहरु ,
मन भरी सङ्लियर बसेछ
आस्थाहरु मुटुमा निर्बिकल्प जकडियर अडेछ?
कतै फुकाउँ भन्छु ,
गाँठाहरु
झन झन् कसियर अनन्तमा पछारियर
अकल्पिनिय भयर रुन्छ मन ,
तन रुन्छ
रुनु मेरा मन्का ,आबस्यकता हुन की
बुझन् नसकेर छरियको हो कि मन
कसियको हो कि मन !
भाबुकतामा ,रुनु हास्नु
यो दुर्भेद्य मन
पग्लि रहेछ
र बग्न खोजिरहेछ
खोल्सा
पोखरी
नदि र कुलोमा
पर्खन न सकेर, समुद्र !
अगाधता
र अनन्ता
मन बाँधियको छ ,
तन बाँधियको छ
बाँधियर समग्रता
भाव बाँधियको छ !