Skip to content

sikhasubba

आशाको दियो निभेको भए

आशाको दियो निभेको भए
तेल थपेर हेर !
मेरो नाम भुलेको भए फेरि
एक पटक मेरो नाम लिएर बोलाई हेर !
अझै पनि मेरो याद आएन भने
आफ्नै मनलाई सोधेर हेर !