आशाको दियो निभेको भए शीतल सुब्बा गद्य कविता by sikhasubbaJune 11, 2011आशाको दियो निभेको भए तेल थपेर हेर ! मेरो नाम भुलेको भए फेरि एक पटक मेरो नाम लिएर बोलाई हेर ! अझै पनि मेरो याद आएन भने आफ्नै मनलाई सोधेर हेर !
जिन्दगीको मोडहरूमा शीतल सुब्बा गद्य कविता by kbsJune 7, 2011जिन्दगीको मोडहरूमा दिव्य-आनन्दको घुट्को पिउने दिन पनि आउँदो रहेछ ! अनि फेरि बिहद सहनै नसक्ने पीडा अनागिन्ती आँसुको धारा बिहत पीडाको बिलाप ! अनि फेरि त्यहीभित्र मिठो मिठो कल्पनाहरू हावासँगै बहन थाल्छ अनागिन्ती भावनाहरू !
समयको बन्दी जीवन शीतल सुब्बा गद्य कविता by kbsJune 4, 20111 Commentसमयको बन्दी भयो जीवन कहिलेकाहीं मिठो कल्पनामा हराउन मन लाग्छ । सपनाको महलहरू सजाउन मन लाग्छ, भए भरको खुसीहरू सप्तरंगी इन्द्रेणी झैं टलपलाइदिन्छ, मिठो सपनाको महलहरूमा हजारौं हजार खुसीहरू झिल्मिलाइदिन्छ ।