ईराकको सुनाऊँ कि अफगानको ब्यथा सुरेन्द्र ईङ्नाम गीति कविता by surendraAugust 24, 2011मन थामी सुन्नु हजुर लाहुरेको कथा ईराकको सुनाऊँ कि अफगानको ब्यथा जहाज उडाई न्युयोर्कको टावर हानेको यस्तै ब्यथा उसै गरी अफगान छोएको कोसोभोको सुनाऊँ कि कारगिलको ब्यथा मन थामी सुन्नु होला लाहुरेको कथा
जीवन देखी हारे सुरेन्द्र ईङ्नाम गीत by surendraApril 26, 2010गीत दोसाँधको भंगालोमा मै आफैलाई पाए भाग्य रहेछ खोटी मेरो जीवन देखी हारे। धेरै जंगार काटी आए तीम्रो सामु आए, आसा दियौ साथ दिने तर एक्लो पाए अपुरो भो यात्राहरु तिम्लाई नपाउनाले