गीत
दोसाँधको भंगालोमा मै आफैलाई पाए
भाग्य रहेछ खोटी मेरो जीवन देखी हारे।
धेरै जंगार काटी आए तीम्रो सामु आए,
आसा दियौ साथ दिने तर एक्लो पाए
अपुरो भो यात्राहरु तिम्लाई नपाउनाले
भाग्य रहेछ खोटी मेरो जीवन देखी हारे।
अन्धो भए मत हजुर झुटो पिरतीमा,
तिम्ले दियौ चोट मलाई दुख्यो यो छातिमा
पागल रहेछ मायाँ भन्ने मुटु दुखाई छाड्ने,
भाग्य रहेछ खोटी मेरो जीवन देखी हारे।।
सुरेन्द्र ईङ्नाम
www.kalasahitya.com
sureningnam@gmail.com
