गजल सुषमा मानन्धर गजल by sushmaJuly 9, 2009पिए झैं गरेकी हुँ ,पिएर मातेकी छैन हजुर अरुलाई जस्तो तपाईंलाई ढाँटेकी छैन हजुर आफ्नो र परायामा फरक त हुने नै भो हजुरको माया अरुसँग साटेकी छैन हजुर । ” जान्दिनौ तिमी ” भन्न किन छाड्नु हुन्न
हाइकु सुषमा मानन्धर मुक्तक by sushmaJuly 8, 20092 Commentsमात्र तिमी म साँझ सुनसान र मन समुद्र। लोड शेडिङ प्रियको अनुरोध प्रसुती गृह।
केही हाइकुहरु सुषमा मानन्धर हाइकु by sushmaJuly 7, 200911 Commentsरहर बुढेसकालमा तरुनी स्वास्नी यारचागुम्बा । ================ बैस निस्ठुरी ,निर्मोही एकपल्ट गएपछि फेरि फर्कंदैन । =================
आँखामा तीन मुक्तकहरु सुषमा मानन्धर मुक्तक by sushmaJuly 6, 20091 Commentपरेलीका डीलहरुमा उर्लेर खुशीले कहिलेकाँही आँखामा फुलेका छन मेरा आसुँ ब्यथामा पिल्सिएर कैले भने आँखामै सुकेका पनि छन् मेरा आसुँ ।
केही मुक्तकहरु सुषमा मानन्धर मुक्तक by sushmaJuly 3, 20094 Commentsआउ नियाल पढ्न सक्छौ यी आँखाहरुमा तिम्रै मीठो गीत छ तिम्रै नाममा धड्किन्छन स्पन्दन तिम्रै न्यानो प्रीत छ स्वीकार या नस्वीकार केही छैन तिम्रो खुशीमै मेरो जीत छ कि त फुल्यो प्रीतिका फूलहरू कि झरी गयो कुहेर यही संसारको रीत छ।