बैगुनीले राजेश पयल राई आधुनिक गीत कामना by tirtharajthulungNovember 6, 2009बैगुनी ले छडे पछि कसको के नै लाग्छर माया लाउन धोका खाना कसलाई रहर जाग्छर थाहा भए यी कुरा किन माया लाउथे बैमानीको जाल्मा पारी किन दु:ख पाउथे मुटु भरी ब्यथा बोकी पल पल रुनलाई
गजल तिर्थराज गजल (गीत) by tirtharajthulungNovember 6, 2009सुमार्ग को बाटो छाडी गल्ली भित्र नपसौ है देश को लागी केही गरौ अल्छी गरी नबसौ है हिमाल रोयो पहाड रोयो तराइ पनि रोएको छ धेरै पुत्र होइन देश लाई एउटै सपुत चाहिएको छ
जिन्दगी तिर्थराज गद्य कविता by tirtharajthulungNovember 3, 2009खाली कगज हो जिन्दगी रङ भर्ने प्रयास गर खुला आकाश हो जिन्दग स्वतन्त्रता हुने प्रयास गर समयको दोड हो जिन्दजी सदुपयोग गर्ने प्रयास गर यात्रा हो जिन्दगी पुरा गर्ने प्रयास गर
नमाग मसँग रमेश क्षितिज आधुनिक गीत कामना by tirtharajthulungNovember 3, 20093 Commentsनमाग मसँग सहारा नमाग भूईमा छु आकाशका जुनतारा नमाग नमाग मसँग