Skip to content

तिर्थराज

गजल

सुमार्ग को बाटो छाडी गल्ली भित्र नपसौ है
देश को लागी केही गरौ अल्छी गरी नबसौ है
हिमाल रोयो पहाड रोयो तराइ पनि रोएको छ
धेरै पुत्र होइन देश लाई एउटै सपुत चाहिएको छ

जिन्दगी

खाली कगज हो जिन्दगी रङ भर्ने प्रयास गर
खुला आकाश हो जिन्दग स्वतन्त्रता हुने प्रयास गर

समयको दोड हो जिन्दजी सदुपयोग गर्ने प्रयास गर
यात्रा हो जिन्दगी पुरा गर्ने प्रयास गर