ए सप्तकोशी ! दिलीप राई सगर गद्य कविता मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009ओरालो बग्नु पानीको धर्म उध्र्वोपादन र वाष्फीकरण पानीको गुण क्षयीकरण र गलन पानीको घनत्व जम्नु, फैलिनु र बग्नुको प्रक्रियामा जब असन्तुलित हुन्छ/विचलन हुन्छ