विश्वास गर्नै गाह्रो भयो गीता निरौला 'गुञ्जन' गजल मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009कसको विश्वास गर्नु विश्वास गर्नै गाह्रो भयो कलियुगमा बाँच्नलाई निकै साह्रो भयो । बोल्नलाई डर भयो सत्य कुरा पनि मानव मति भ्रंश भई अब छुरा भयो ।