विश्वास गर्नै गाह्रो भयो गीता निरौला 'गुञ्जन' गजल मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009 कसको विश्वास गर्नु विश्वास गर्नै गाह्रो भयो कलियुगमा बाँच्नलाई निकै साह्रो भयो । बोल्नलाई डर भयो सत्य कुरा पनि मानव मति भ्रंश भई अब छुरा भयो । सत्यलाई गोप्य राखी झुटो बोल्ने छन् चिसो पानी पिउँदाखेरी मुटु पोल्ने भयो ।। -कुईभिर-९, खानिभञ्ज्याङ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ