फूल गयो झरेर आनन्दरत्न बज्राचार्य गीति कविता मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013फूल गयो झरेर, तर काँडा रहिरह्यो काँडाजस्तो तिम्रो माया किन बिझाइरह्यो