गजल रमा थापा गजल by Rama ThapaDecember 28, 20097 Commentsकहिले आउछौ डोली लिई? कत्ति केर्नु घरिघरि , सधै भन्छौ अर्को साल कत्ति टेर्नु घरिघरि तिम्रो सुन्दर संसारभित्र हराउने रहर मेरो पुरा हुनै पाउदैनन् कत्ति सेर्नु घरिघरि
गजल रमा थापा गजल by Rama ThapaSeptember 23, 20092 Commentsजति दूर भए पनि मेरै समीप सर्छ गजल झर्न नदिई आँसुहरू भित्रैबाट हर्छ गजल दुनियाँले लत्याएको मेरो चोखो मायालाई उसको सुन्दर संसारभित्र भरपेट भर्छ गजल सानो सानो खोली आउँदा आफ्नाले छाडे पनि
गजल रमा थापा गजल by Rama ThapaSeptember 9, 20095 Commentsचोट जति मेरै भाग देखेनछ अन्त कतै आँशु पिई बाँच्ने भाग्य लेखेनछ अन्त कतै यति विशाल ब्रम्हाण्डमा अनगिन्ती फाँटहरु भत्काईदियो महल मनको टेकेनछ अन्त कतै थपिरहयो- थपिरहयो भार सधैं दु:ख पिरको
गजल रमा थापा गजल by Rama ThapaJune 22, 20091 Commentसक्छौ त हेर्न तिमी पराईले सिउदो भर्दा मनको चार दिवारबाट तस्वीर मेरो भुईमा झर्दा चौतारीमा भेट भयो दोबाटोमा छुट्नु नै छ कसो गर्लाउ अरुबाट यो गलामा पोते पर्दा