Skip to content

डा. सुशीला कोइराला

अझै खोज्दैछु ?

  • by

एउटा पुलकित अनुहार
जब मेरो अगाडि उभिदिन्छ
मेरा अकल्पनीय आकाङ्क्षाहरू
लक्ष्मणरेखाभित्रै
कठ्याङ्ग्रिन बाध्य हुन्छन् ।