जिन्दगी थियो मसँग शाम आचार्य गीति कविता मधुपर्क २०६७ पुस by kbsJanuary 16, 2011जिन्दगी थियो मसँग, जिन्दगानी के हो तिमीले बुझायौ माया विशाल थियो मसँग, सही अर्थ तिमीले बुझायौ