संविधान-लेखन प्रकाश राजापुरी गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010संविधानमा नेपालीको पहिचान लेखिदेऊ । यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।
कागजमा युगको आफ्नो पहिचान कोरी देऊ प्रकाश राजापुरी गजल मधुपर्क २०६६ असार by kbsJuly 4, 2009कागजमा युगको आफ्नो पहिचान कोरी देऊ यस राष्ट्रको गौरव र स्वाभिमान कोरी देऊ । जनयुद्धमा जसले दिए आहुति प्राणका ती देशभक्त सहिदको बलिदान कोरी देऊ ।