प्रगतिशील र नारीवादी साहित्य सरिता ढकाल भाषा/साहित्य समीक्षा मधुपर्क २०६७ चैत by kbsApril 3, 2011२००७ साले क्रान्तिले जीवनका विभिन्न समस्याहरूमा लेख्न नेपाली साहित्यलाई ढोका खोलिदिएको कुरा सबैमा विदितै छ । क्रान्तिपछिको तत्कालीन साहित्य नाराबाजी साहित्यको प्रभावमा रहृयो जो क्रान्तिपछिको समयमा पाइने प्राय धेरै मुलुकहरूसरहको तथ्य हो ।