Skip to content

रञ्जना निरौला

शालीन साधनाःसहयात्री शब्दहरू

डेढ दशकदेखि साहित्यिक यात्रामा अनवरत हिँडिरहेका कवि हुन्, दीपेन्द्रसिंह थापा । नेपाली साहित्यकोशमा जीर्ण पर्खाल (०६४) कविताकृति सुम्पिसकेका उनले ६६ थान कविताको संग्रह ल्याएका छन्, सहयात्री शब्दहरू ।