नेपाली गाथा शड्ढर उप्रेती 'सविन' राष्ट्रिय कविता मुना २०६६ साउन by kbsAugust 1, 2009सगरमाथाको विशाल काखमा फेवातालको जलमा माछापुछ्रे्र छायाँ बुद्धको उपदेश मन शान्त पार्ने वीर गोर्खाली पुर्खा कहिल्यै नहार्ने