नेपाल बन्छ विपिन खड्का राष्ट्रिय कविता मुना २०६६ साउन by kbsAugust 1, 2009अनेकतामा एकता छ मेरो देशमा वैरीकासामु नझुक्ने शक्ति छ हामीमा नेपाल निर्माण गर्न हामी कसरत गरौँ अन्याय र अत्याचारविरुद्ध डटेर लडौँ ।