Skip to content

डम्बरकृष्ण श्रेष्ठ

शान्त र आत्मीय फाप्लु

  • by

सोलुखुम्बु भन्नासाथ विश्वको उच्च शिखर सगरमाथा सम्झ्िहालिन्छ। त्यसैले प्रायः स्वदेशी-विदेशी पदयात्री-पर्वतारोहीलाई लुक्ला, नाम्चे र सगरमाथा आधारशिविरले बढ्ता तान्छन्। तर सोलुखुम्बुमा घुमघामका लागि रमाइला ठाउँ अरू पनि प्रशस्तै छन्, जसमध्ये एउटा हो― फाप्लु-सल्लेरी।