फेरि अर्को फूल टिप्न फूलबारीमा धायौ होला सिर्जना थापा गजल युवामञ्च २०६७ कात्तिक by kbsNovember 9, 2010फेरि अर्को फूल टिप्न फूलबारीमा धायौ होला आशा गर्छु म भन्दा त हुनीखानी पायौ होला