रोइरहेकी धरती सङ्घर्ष बुढाथोकी पद्य कविता मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009दुनियाँको यो चाला देखेरधैर्यको फुटिसकेको छ बाँध, यो धरतीकोगृहकलहको महाभयङ्कर कुरुयुद्धमाबीभत्स बनेको छ, मानवगाउँडामिएका छन्, फूलका वृक्षहरूविरूप बनेका छन् फूलको सौन्दर्य